• Buddhanagar-10, New Baneshwor, Kathmandu
  • +977-9851093346
  • connect@volunteercorpsnepal.org
  • Go to Home
  • (031) 6565001
  • connect@volunteercorpsnepal.org
Volunteer Corps Nepal Logo

VCN टिम स्वास्थ्य सामग्री लिएर मैदान

काठमाडाैं ।  कोरोना महामारी नियन्त्रणका लागि थप सहयोग पुगोस भन्ने उदेश्यका साथ यतिबेला भोलन्टियर कोर नेपाल (VCN) टिम स्वास्थ्य सामग्री लिएर मैदानमा पुगेको छ ।

मास्क, सेनिटाइजर, अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री लिएर देशभर पहुँच विहिन समुदायलाई वितरण गरेको सस्थाकी प्रतिनिधि राधा मतांगीले बताइन् । हिमाल, पहाड र तराइमा उक्त सामग्री वितरण गरिएको उनले बताइन् ।
तस्विरमा…